अपराध

दुई नाबालिका हत्यामा संलग्न दुई नाबालिका पक्राउ

काठमाडाैं । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न

पुरा पढ्नुहोस
सन्दीपविरूद्धको मुद्दामा थप दुई व्यक्तिकाे बकपत्र लिन आदेश

काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल

पुरा पढ्नुहोस
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरीकाे नियन्त्रणमा

रुकुम । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडाैं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो । यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि

पुरा पढ्नुहोस
१८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

चितवन । चितवनको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार पत्रकार सम्मेलन गर्दै बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा

पुरा पढ्नुहोस
उपचार गर्न लैजाँदा कारागारका कैदी फरार

काठमाडौं । महोत्तरीस्थित कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले बताए । थुनामा रहेका

पुरा पढ्नुहोस
नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी

पुरा पढ्नुहोस
मोरङबाट एसईईमा अर्काको नाममा परीक्षा दिने १९९ जना नियन्त्रणमा

काठमाडाैं । मोरङमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको

पुरा पढ्नुहोस
बलात्कार आराेप लागेका न्यायाधीश गिरीविरूद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए । उनी न्याय परिषदमा कार्यरत छन् । यसअघि

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो । सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो । यसअघि चैत १३ गते पनि

पुरा पढ्नुहोस