अपराध

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो । सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो । यसअघि चैत १३ गते पनि

पुरा पढ्नुहोस
१६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप

दाङ । दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ । दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि आज पेसी

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । सन्दीपका वकिल मुरारी सापकोटाका अनुसार जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि आजलाई पेसी तोकिएको हो । पेसी तोकिए पनि आजै

पुरा पढ्नुहोस
जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना ९० थान कम्प्युटरसहित पक्राउ

जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
मेयरको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिँदै गरेका गरुडा-६ पोठियाहीका

पुरा पढ्नुहोस
पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी (भिडिओसहित)

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । बुधबार पक्राउ परेका १९ जनामध्ये ९ जना चिनियाँ नागरिक थिए । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले बानेश्वरस्थित काठमाडौं

पुरा पढ्नुहोस
अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध

पुरा पढ्नुहोस
धराैटीमा छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् । गत मंगलबार बानेश्वरस्थित एक

पुरा पढ्नुहोस
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजना कारागार चलान

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । सोलुखुम्बुका २३ वर्षका

पुरा पढ्नुहोस
कुटपिट गरेको भन्दै दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनले कुटपिट गरेको भन्दै प्रहरीको महाराजगञ्ज वृत्तमा उजुरी परेको हो । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा रिदम क्षेत्रीले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी गरेका हुन् । ‘दुर्गेशसहित

पुरा पढ्नुहोस