अपराध

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ललाई

पुरा पढ्नुहोस
जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने पक्राउ

जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप,

पुरा पढ्नुहोस
बारामा १२ केजी गाँजासहित दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय

पुरा पढ्नुहोस
विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएपछि…

काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट

पुरा पढ्नुहोस
साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल

पुरा पढ्नुहोस
बैतडीमा एक जोडी युवायुवती एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

बैतडी । बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए । उनीहरू

पुरा पढ्नुहोस
बागलुङको निसीमा टाउको बिनाको शव फेला

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ । झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार

पुरा पढ्नुहोस
ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

ओखलढुंगा । ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ । दर्जीले ती किशोरीलाई गत साउन २६

पुरा पढ्नुहोस
म्याग्दीमा ७ वर्षीया बालिका बलात्कारकाे आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

म्याग्दी । म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ । घतानेले ती बालिकालाई गत

पुरा पढ्नुहोस
भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

भक्तपुर । भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । थापाले ती महिलालाई गत साउन २५ गते

पुरा पढ्नुहोस