अपराध

स्रोत नखुलेको ५० लाखसहित काठमाडाैंबाट एक व्यक्ति पक्राउ

काठमाडौं  । कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
…जसलाई पक्राउ गर्न उड्नै लागेको जहाज रोक्नुपर्‍यो

काठमाडौं । शंकास्पद व्यक्ति सवार रहेको प्रहरीको सूचनापछि रोकिएको नेपाल एयरलाइन्सको जहाज २ घण्टापछि भारतको मुम्बई उडेको छ। बुधबार दिउँसो १:१० बजे मुम्बई उड्ने तालिका रहेको फ्लाइट नम्बर आरए २०१ नम्बरको न्यारोबडी जहाजले उडान भर्न

पुरा पढ्नुहोस
करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा  । सिरहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो। घरमा एक्लै टोलाउने,

पुरा पढ्नुहोस
श्रीमानले करणी गरेको भन्दै श्रीमतीद्वारा उजुरी

वुटवल  । रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त

पुरा पढ्नुहोस
पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको

पुरा पढ्नुहोस
दुबई लगि अलपत्र पार्ने एक जना पक्राउ

काठमाडौं  । वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापा रहेका छन्

पुरा पढ्नुहोस
बर्थ डे केकमा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय पक्राउ

कञ्चनपुर । ‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा

पुरा पढ्नुहोस
मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङ । मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी

पुरा पढ्नुहोस
लुम्बिनी यातायातमा चरम बेथिति : सेटिङमा हुन्छ लाइसेन्स खरीद बिक्री

बुटवल ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ । अहिले आफ्नै गाडी वा बाइकले ट्रायल दिन पाइँदैन । तर, ट्रायल परीक्षामा एकातिर कडाइ गरिए

पुरा पढ्नुहोस
सर्लाहीमा एक युवकको विभत्स हत्या

सर्लाही । सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको

पुरा पढ्नुहोस