अर्थ

भ्रष्टाचार सूचकांकमा नेपाल ११० औं स्थानमा

काठमाडौं । भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार भएको छ । सन् २०२१ मा भन्दा सन् २०२२ मा नेपालको भ्रष्टाचारमा कम भएको हो । तर व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ

पुरा पढ्नुहोस
सुनको मूल्य ५ सय रूपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । ५ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार

पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंकको अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व.२०७९/८० को अर्ध वार्षिक प्रगति विवरणको समिक्षा गरेको छ । दूई दिने समिक्षा गोष्ठी धूलिखेल स्थित हिमालय दृश्य रिसोर्टमा भएको थियो । गोष्ठीको समूद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी

पुरा पढ्नुहोस
गभर्नर अधिकारी र काठमाडौं महानगरपालिका मेयर शाहबीच भेटवार्ता

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। उनका अनुसार भेटमा स्थानीय सरकारका

पुरा पढ्नुहोस
तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ । केहि दिनयता बढिरहेको सुनको मूल्य आज भने प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो । बिहीबार तोलामा ७ सय रुपैयाँले बढेर अहिलेसम्मकै महङ्गो

पुरा पढ्नुहोस
नेपालको ऋण २० खर्ब ७ अर्ब १३ करोड, एक जना बराबर ६८ हजार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र

पुरा पढ्नुहोस
शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । बुधबार दोहोरो अङ्कले बढेको शेयर बजार बिहिबार भने घटेको छ । आज नेप्से शून्य दशमलव ४१ अङ्कले घटेको छ । यससंगै शेयर बजार दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको

पुरा पढ्नुहोस
सुनको मूल्य अहिलेसम्मकै महङ्गो

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९

पुरा पढ्नुहोस
शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार मंगलबार उच्च अङ्कले वृद्धि भएको छ । आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ । आज बैंक, फाइनान्स र अन्य

पुरा पढ्नुहोस
तरकारी र फलफूलको मूल्य कति छ बजारमा ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी र फलफूलको मूल्य तोकेको छ। समितीकाअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ,

पुरा पढ्नुहोस