खेल

फ्रान्स भर्सेस इंग्ल्याण्ड, काे पुग्ला विश्वकपकाे सेमिफाइनलमा ?

काठमाडाैं । कतार विश्व कप फुटबलको क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१

पुरा पढ्नुहोस
हारेको ब्राजिल, जितेका देउवा

काठमाडाैं । विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएसँगै नेपालमा चुनावताका चलेको ‘नो नट अगेन’ अभियान मानिसहरुले पुनः एकपटक सम्झेका छन् । विश्वकपको बुढो बाघ ब्राजिल आउट भएपछि धेरैले ‘नो नट अगेन’ अभियान सफल भएको भन्न

पुरा पढ्नुहोस
नेयमारले दिए ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत

काठमाडाैं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका हुन् । २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित

पुरा पढ्नुहोस
विश्वकप फुटबलकाे क्वार्टरफाइनलमा आज यी टाेलीबीच हुनेछ भिडन्त

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८

पुरा पढ्नुहोस
पेनाल्टी सुटआउटमा ब्राजिल र नेदरल्याण्डस् स्तब्ध, क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडाैं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भएर ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी भएरर सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल

पुरा पढ्नुहोस
अर्जेन्टिना र नेदरल्यान्ड्स तथा ब्राजिल र क्रोएसिया, कसकाे हाेला जित ?

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनल खेलहरू सुरू हुनेछ । पहिलो दिन ब्राजिलले क्रोएसिया र नेदल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक

पुरा पढ्नुहोस
हाजार्डले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडाैं । बेल्जियमका प्रभावशाली मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपमा बेल्जियम समूहगत चरणबाटै बाहिरिएपछि हाजार्डले ३१ वर्षकै उमेरमा सन्यासकाे घोषणा गरेका हुन् । १७ वर्षको उमेरमा सन् २००८ मा सिनियर

पुरा पढ्नुहोस
नामिबियाद्वारा नेपालसामु २७६ रनको लक्ष्य प्रस्तुत

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–टु मा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम नामिबियाले नेपाललाई ठूलो लक्ष्य दिएको हो । नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा

पुरा पढ्नुहोस
कतार विश्वकपमा पहिलाे ह्याट्रिक गर्ने रामाेस काे हुन् ?

काठमाडाैं । पोर्चुगलका फरवार्ड गोन्सालाे रामोसले कतार विश्वकप फुटबल २०२२ मा ह्याट्रिक गोल गरेका छन् । उनी कतार विश्वकपमा पहिलो ह्याट्रिक गोल गर्ने खेलाडी भएका छन् । कतारको लुजेल रंगशालामा पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ६–१ गोलको फराकिलो

पुरा पढ्नुहोस
स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं । पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गरि मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजामा मोरक्कोले पराजित गरेको

पुरा पढ्नुहोस