खेल
काठमाडाैं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्ताे पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो । पाकिस्तानका लागि सान मसुदले
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा आज इंग्ल्यान्डविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेपछि फिल्डिङको निर्णय लिए । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानलाई पहिले
पुरा पढ्नुहोसकाठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र
पुरा पढ्नुहोसकाठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएपछि विराट कोहलीले ट्वीटमार्फत आफ्नो निराशा व्यक्त गरेका छन् । सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले पारजित गरेकाे थियाे । अब आइतबार पाकिस्तानले
पुरा पढ्नुहोसकाठमाडाैं । पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन् । केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको नजरमा पर्न सकेनन् । पोर्चुगलको
पुरा पढ्नुहोसकाठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङकाे निम्ताे पाएको भारतले १६९ रनको
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा विहीबार भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह २ को विजेता र इङ्ल्यान्ड समूह १ को
पुरा पढ्नुहोसकाठमाडाैं । फ्रान्सले कतार फुटबल विश्वकप २०२२ खेल्ने टोली घोषणा गरेको छ । साबिक विजेतासमेत रहेको फ्रान्सले २५ सदस्यीय टोली घोषणा गरेको हो । फ्रान्सले घोषणा गरेको टोलीमा मिडफिल्डरद्वय पाउल पोग्बा र एनगोलो कान्टे चोटका
पुरा पढ्नुहोसकाठमाडाैं । कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य
पुरा पढ्नुहोस