फोटो न्यूज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ। पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले

पुरा पढ्नुहोस
गोल्यान ग्रुपको ठगि धन्दा :सञ्चालकको पेस्की र ब्याज तिर्न सर्वसाधारणको गोजी रित्याउने खेल !

काठमाडौं  गोल्यान ग्रुपले सञ्चालन गरेको पाँचतारे सिटी होटल लिमिटेड फेरि सर्वसाधारण सेयरधनीको ढाडमा चढ्दैछ। होटलको अग्लो भवन, अन्तर्राष्ट्रिय ब्रान्ड र चिल्लो गाडी देखाएर लगानीकर्तालाई ‘पाँचतारे सपना’ बेच्न सफल यो होटलले अहिले आएर फेरि ऋणकै

पुरा पढ्नुहोस
लिङ्दे खोलामा बाढीपछि हराएका व्यक्तिहरुको खोज तथा उद्धार गरिदैँ (तस्बिरहरु)

रसुवा । रसुवा जिल्लाको लिङ्दे खोलामा असार २४ गते आएको बाढीपछि हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएका छन्। बाढीपछि

पुरा पढ्नुहोस
मन्त्री घुस प्रकरणमा माओवादीको प्रश्न :प्रधानमन्त्रीको टुक्काले पुग्छ कि अनुसन्धान हुनुपर्छ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारका दुई मन्त्रीको अडियो प्रकरणबारे कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री

पुरा पढ्नुहोस
प्रचण्डले गरे स्वर्गिय श्रीमतीको स्मृति दिवसमा मानवसेवा आश्रममा सहयोग, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. श्रीमती सिता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले बिहीबार आश्रममा पुगेर आफैँ

पुरा पढ्नुहोस
कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन नीति तथा कार्यक्रम सातबुँदे सहमतिको मर्म अनुरुप भएन (भिडियो सहित)

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारका नीति तथा कार्यक्रमले सातबुँदे सहमतिलाई समेट्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।नीति तथा कार्यक्रमअन्तर्गतको बिहीबार (आज) बसेको संसद् बैठकमा भाग लिएका परियारले यसमा

पुरा पढ्नुहोस
पाकिस्तानमाथि भारतको आक्रमण: चीनले भन्यो ‘खेदजनक’

चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्। चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ‘खेदजनक’ भनेको

पुरा पढ्नुहोस
तस्बिरमा हेरौँ राजावादीले आगो लगाएर खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा

पुरा पढ्नुहोस
तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार

काठमाडौ । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको

पुरा पढ्नुहोस
टियु क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र, वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ । फागुन २० गते शुभ साइतको अवसर पारेर पूजा गरेसङै निर्माण कार्य औपचारिक रूपमा अगाडि बढेको छ । टियु

पुरा पढ्नुहोस