• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

  • २०८२ भदौ २५, बुधबार १२:११

आन्दोलनकारीले सिंहदरबारमा भीषण आगजनी हुँदा पनि, नेपालको एकताको प्रतीक पृथ्वीनारायण शाहको सालिक सतीसाल जस्तै अडिग भएर उभिएको देखिएको छ। आन्दोलनकारीहरुले शालिक जोगाएका छन् । धुवाँ र भग्नावशेषको बीचमा शालिक सुरक्षित देखिन्छ ।

 

  • २०८२ भदौ २५, बुधबार १२:११