फोटो न्यूज

तीनकुनेमा प्रहरी तैनाथीले सर्वसाधारणलाई सास्ती

काठमाडाैं । दुर्गा प्रसाई समर्थित समूह रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएकाे छ । प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।  

पुरा पढ्नुहोस
यसरी भयो महासचिव गुटरेसको अन्नपूर्ण आधार शिविरमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनलाई मंगलबार स्थानीयले भव्य स्वागत गरेका छन् ।  

पुरा पढ्नुहोस