ब्रेकिंग न्युज

अरू पूर्वप्रधानमन्त्री र मन्त्री फर्किए, ओली र देउवा अझै सेनाको सुरक्षामा

काठमाडाैं । जेनजी विद्रोहपश्चात असामान्य तनावमा परेको काठमाडौं उपत्यका अहिले विस्तारै सामान्य अवस्थामा फर्किएको छ । भ्रष्टाचार, बेथिति र सत्तापक्षीय दमनविरुद्ध उत्रिएका जेनजी आन्दोलनकारीमाथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कठोर दमन गर्दा

पुरा पढ्नुहोस
पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड, चाँडै नयाँ भवन निर्माण गरिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय

पुरा पढ्नुहोस
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३

पुरा पढ्नुहोस
कुलमानको पहिलो निर्णयसँगै अब व्यापारीले राज्यलाई तिर्नुपर्नेछ २२ अर्ब

काठमाडौं।  नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । यसअघि डेडिकेटेड ट्रंक लाइनको बक्यौता सम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला

पुरा पढ्नुहोस
जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको

पुरा पढ्नुहोस
ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय– डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन्

पुरा पढ्नुहोस
स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्री अर्याल भन्छन्– हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो

काठमाडौं । गृह एवम् कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि

पुरा पढ्नुहोस
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन्

पुरा पढ्नुहोस
शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

काठमाडाैं । नयाँ सरकारका तीन मन्त्रीले सोमबार शपथ ग्रहण गरेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा आगलागी भएर जलेको शीतल निवासको प्राङ्गणमै पाल टाँगेर शपथ समारोह आयोजना गरिएको थियो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको

पुरा पढ्नुहोस