ब्रेकिंग न्युज

विद्यादेवी भण्डारीले नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दै ,ईश्वर पोखरेलले सम्बोधन गर्ने

सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि पनि आफू पछि नहट्ने अडानमा रहेकी पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्न लागेकी छन्। च्यासलमा रोकावट आएपछि उनले बानेश्वर, थापागाउँस्थित लाखेचौर मार्गको चारतले

पुरा पढ्नुहोस
प्रचण्ड ६ बजे नख्खुमा रवि लामिछानेसँग भेट गर्न जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । प्रचण्ड आज साँझ ६ बजे रविलाई राखिएको नख्खु कारागार जान लागेका

पुरा पढ्नुहोस
गौर हत्याकाण्डसम्बन्धी परमादेशबारे छलफल गर्न मोर्चाको बैठक आह्वान

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डको बारेमा सर्वोच्च अदालतले हालै दिएको परमादेशको बारेमा छलफल गर्नको लागि बैठक बोलाएको छ । बैठक आज (बुधबार) साँझ ५ बजे बस्ने भएको छ । बैठक थापागाउँस्थित् जनता प्रगतिशील

पुरा पढ्नुहोस
टप इन्ड सिरिजः नेपालको दोस्रो जित, सोमपालले लिए ५ विकेट

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि– २० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ ।मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेकाे हाे । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १४०

पुरा पढ्नुहोस
काँग्रेस संसदीय दलको कार्यसमिति बैठक बुढानीलकण्ठमा जारी

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो। बैठकमा पार्टी सभापति एवम् संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र

पुरा पढ्नुहोस
अमेरिका भ्रमणबारे उपसभामुखमाथि कांग्रेसको प्रश्न, पदमुक्त प्रक्रिया अघि बढाउन छलफल

नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सरिक हुने कार्यक्रमबारे प्रश्न उठाएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श बैठकमा कांग्रेसले उपसभामुख सहभागी भएको भनिएको कार्यक्रमबारे शंका व्यक्त गरेको हो। बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न

पुरा पढ्नुहोस
संसद् बैठकअघि रास्वपा आन्तरिक छलफलमा

काठमाडौँ। प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले

पुरा पढ्नुहोस
उपसभामुखलाई लाग्दैन महाभियोग

काठमाडौं । उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने भन्दै सत्तारुढ दलहरूले हस्ताक्षर संकलन गरिरहेको चर्चा चलिरहँदा कानुनी प्रावधानले भने उपसभामुखलाई महाभियोग लगाउने व्यवस्था नगरेको देखाएको छ। नेपालको संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार उपसभामुखलाई पदबाट हटाउन

पुरा पढ्नुहोस
उपेन्द्र यादवको प्रतिक्रियाः गौर हत्याकाण्डको अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको १९ वर्षपछि आएको सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर घटनाको मुख्य दोषी तत्कालीन माओवादी भएको दाबी गरेका छन्। उनले आफ्नो पार्टी मधेसी जनअधिकार

पुरा पढ्नुहोस
उपसभामुख हटाउने हल्लापछी विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले संयुक्त रणनीति बनाउन बैठक थालेका छन्। विपक्षी दलहरूको बैठक मंगलबार सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा जारी छ।

पुरा पढ्नुहोस