ब्रेकिंग न्युज

पपुवा न्यूगिनीविरुद्ध दीपेन्द्रको शतक

काठमाडाैं । पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी कुल १०५

पुरा पढ्नुहोस
सर्लाहीमा जसपा सांसद प्रमोद साहमाथि आक्रमण, सुरक्षा गार्डमाथि पनि कुटपिट

सर्लाही । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० बजे आक्रमण भएको हो । उनका साथमा रहेका सुरक्षा गार्डमाथि

पुरा पढ्नुहोस
चिनियाँ विदेशमन्त्री वाङको आजको कार्यतालिका: शिवपुरीमा हाइकिङ,द्वारिकाजमा रात्रीभोज

काठमाडौँ,नेपालको औपचारिक भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी हाइकिङका लागि आज (शनिबार) बिहान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन्।चिनियाँ विदेशमन्त्रीको टोली त्यसतर्फ लाग्दा बालाजु बाइपास क्षेत्रको सुरक्षा कडा पारिएको छ। चिनियाँ विदेशमन्त्री

पुरा पढ्नुहोस
नेपाल पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित

काठमाडाैं । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो

पुरा पढ्नुहोस
माधव नेपालकाे आरोप : केपी ओली चुनावी गठबन्धन गर्न ज्ञानेन्द्र निवास जाने गरेका छन्

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको आराेप लगाएका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडाैंमा सम्बोधन गर्दै

पुरा पढ्नुहोस
पीएनजीले दियाे नेपाललाई २ सय ९३ रनको चुनाैतिपूर्ण लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपालसामु २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपालसामु बलियाे लक्ष्य प्रस्तुत गरेको हाे । टस जितेर नेपालले पहिले बलिङ

पुरा पढ्नुहोस
पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, काे-काे छन् उपस्थित ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने

पुरा पढ्नुहोस
नेपालसँगकाे खेलमा पपुवा न्युगिनीकाे उत्कृष्ट ब्याटिङ

काठमाडाैं । नेपालसँगकाे खेलमा पपुवा न्युगिनीले उत्कृष्ट ब्याटिङ गरिरहेकाे छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले सुरुवात देखि नै उत्कृष्ट ब्याटिङ गरेकाे हो । २९ ओभर बलिङ गर्दा पपुवा न्युगिनीले ४

पुरा पढ्नुहोस
बलात्कार अभियोगमा नायक पल शाह जेल चलान

काठमाडाैं । नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले तीन दिन

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिए पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि

पुरा पढ्नुहोस