ब्रेकिंग न्युज

शिवरात्रि विशेष ट्राफिक योजना : यस्ताे छ मंगलबारकाे ट्राफिक व्यवस्थापन

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिड मध्यनजर गरेर ट्राफिक प्रबन्ध मिलाएको छ । पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ । महाशाखाका अनुसार

पुरा पढ्नुहोस
नयाँ बानेश्वरकाे शंकास्पद वस्तु ‘डिस्पाेज’ : ‘नाे एमसीसी’ लेखिएकाे खाली कुकर

काठमाडाैं । आइतबार बिहान नयाँ बानेश्वर संसद भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु डिस्पाेज गरिएकाे छ । सर्वसाधारणमा त्रास फैलाउनका लागि नाे एमसीसी लेखेर प्रेसर कुकरमा इट्टाका टुक्रा/ प्लास्टिक राखिएकाे नेपाली सेनाले जनाएकाे छ । संसद भवन

पुरा पढ्नुहोस
संसद भवन अगाडि भेटिएकाे प्रेसर कुकर बम यसरी हुँदैछ ‘डिस्पाेज’ (तस्बिरमा)

काठमाडाैं । काठमाडौंको बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएकाे छ । संसद भवनअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । उक्त प्रेसर कुकर बम डिस्पाेज गर्न लागिएकाे छ ।

पुरा पढ्नुहोस
संसद भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएकाे आशंका

काठमाडाैं । नयाँ बानेश्वरमा संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम भएकाे प्रहरीकाे आशंका छ । शंकास्पद वस्तु फेला परेपछि अहिले सो क्षेत्र भएर गुड्ने सवारी

पुरा पढ्नुहोस
संसदबाट एमसीसी अनुमाेदन भएपछि अमेरिकाले के भन्याे ?

काठमाडौं । आइतबार राति प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित भएपछि अमेरिकाले यसको स्वागत गरेको छ । एमसीसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार अबेर

पुरा पढ्नुहोस
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद

पुरा पढ्नुहोस
एमसीसीमाथि भीम रावलकाे चर्काे विराेध : ब्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा र ठगपत्र

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीकाे चर्काे विराेध गरेका छन् । दोस्रोपटक जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले हताहतार पारित गर्न खोजेको भनेर विरोध गरे ।

पुरा पढ्नुहोस
गगनकाे गर्जन : ‘धेरै झुट नबौलौँ, हावादारी कुरा नगरौँ, अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसी सम्झौता अघि बढाएका सांसदहरूले भ्रम फैलाएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालमा ल्याउने प्रयास २०६६ सालदेखि माधव नेपाल प्रधानमन्त्री भएको पाला देखि भएको दाबी

पुरा पढ्नुहोस
के छ एमसीसीकाे व्याख्यात्मक घोषणाका बुँदाहरूमा ?

काठमाडाैं । गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । ११ बुँदे टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णय हो । गत फागुन ८ गते संसदमा टेबल भएकाे एमसीसी सम्झाैतामाथि आइतबारकाे प्रतिनिधिसभा बैठकमा छलफल

पुरा पढ्नुहोस
एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि संसदमा पेस

काठमाडौं । आइतबारकाे प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयाेग परियोजना एमसीसी समान्य छलफलका लागि पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । छलफलका लागि संसदमा पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्न चाहाने

पुरा पढ्नुहोस