• २०८३ जेठ २२
  • 2026 June 05, Friday

संसद भवन अगाडि भेटिएकाे प्रेसर कुकर बम यसरी हुँदैछ ‘डिस्पाेज’ (तस्बिरमा)

काठमाडाैं । काठमाडौंको बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएकाे छ ।

संसद भवनअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

उक्त प्रेसर कुकर बम डिस्पाेज गर्न लागिएकाे छ ।