राजनीति

एमालेमा बलियो नेतृत्व स्थापित भएको महासचिव पोख्रेलको दाबी

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टीभित्र बलियो नेतृत्व र एकतावद्ध संरचना सुनिश्चित भएको दाबी गरेका छन्। पार्टीको सचिवालय बैठक सम्पन्न भएको भोलिपल्ट शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोख्रेलले अब पार्टीभित्र विधि

पुरा पढ्नुहोस
उच्च अदालतका न्यायाधीश लम्सालले पदबाट राजीनामा दिए

काठमाडौँ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी दिए

पुरा पढ्नुहोस
महाधिवेशन नजिकिँदै, एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौँ। आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ः००

पुरा पढ्नुहोस
सडकमा उत्रिन तयार रहन वाइसिएललाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई सरकारको सम्भावित प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । ललितपुरमा आयोजित श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकार

पुरा पढ्नुहोस
पत्रकार सम्मेलन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विहीबार पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा दफावार छलफल हुनेछ

पुरा पढ्नुहोस
‘कुलिङ अफ पिरियड’ मुद्दामा सभापति खतिवडाले दिए छानबिन समितिलाई बयान

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिइरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा बुधबार दिउँसो खतिवडासँग समितिले सोधपुछ गरिरहेको सभापति खतिवडाको सचिवालय स्रोतले बतायो । संघीय निजामती

पुरा पढ्नुहोस
जसपाको समर्थन फिर्ता : गठबन्धन राजनीतिमा नयाँ मोड

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबारए बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जसजा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । ‘कार्यकारिणी समितिको

पुरा पढ्नुहोस
‘विपद् व्यवस्थापन साझा जिम्मेवारी हो’ – गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा

पुरा पढ्नुहोस
‘स्पेनमा मान्छे छोडिएको’ भन्ने आरोप फिर्ता लिइएको मन्त्री गुरुङको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताएका छन्। सिंहदरवारमा पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले

पुरा पढ्नुहोस