विचार

जीवन चेतनाको अमूल्य यात्रा

मानव जीवन संसारकै सबैभन्दा अनमोल, अनौठो र अर्थपूर्ण उपहार हो। यसले केवल शारीरिक अस्तित्वलाई मात्र नभई भावनात्मक, मानसिक र सामाजिक आयामहरूलाई समेत समेट्छ। प्रेम, मित्रता, सदाचार, अनुशासन र आशाजस्ता मानवीय मूल्यहरू मानव जीवनका आधार

पुरा पढ्नुहोस
कक्षा कोठा व्यवस्थापन न्यायोचित कसरी गर्ने ?

कक्षा कोठा व्यवस्थापन केवल शिक्षकको व्यक्तिगत शैली मात्र होइन, विद्यालयको संस्कृति, सामाजिक संरचना, शिक्षानीति, र प्रणालीगत पक्षहरुको गहिरो प्रतिबिम्ब हो। नेपालजस्तो बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधता भएको मुलुकमा कक्षाकोठामा हुने व्यवहार, अनुशासन, शिक्षकको दृष्टिकोण,

पुरा पढ्नुहोस
राजीनामाको आडमा दण्डहीनताको नाटक ! कानुनी सजाय अपरिहार्य

नेपालको समकालीन राजनीतिक परिदृश्यमा नैतिकता, निष्ठा, सिद्धान्त र इमान्दारताको गम्भीर क्षय देखिन थालेको छ। पछिल्ला वर्षहरूमा उच्चपदस्थ नेताहरू, मन्त्रीहरू तथा सत्तासीन शक्तिशाली व्यक्तिहरू भ्रष्टाचार, घुस, मानव तस्करी, कमिसन र ठेक्कापट्टा जस्ता गम्भीर अनियमिततामा संलग्न

पुरा पढ्नुहोस
नेपाली आप्रवासन र पारिवारिक संरचनामा आएको मनो–सामाजिक संकट

नेपाली समाजमा परिवारको केन्द्रमा भावनात्मक सम्बन्ध, आपसी समर्पण र सामाजिक कर्तव्यबोध बसिरहेको हुन्छ। तर पछिल्लो दशकहरूमा वैदेशिक आप्रवासनको लहरले यी सम्बन्ध र मूल्यहरूमा गहिरो असर पार्दै आएको छ। आर्थिक समृद्धिको सपना देखेर हजारौँ नेपालीहरू

पुरा पढ्नुहोस
‘सिस्टम फेर्नुपर्छ नत्र डुबिन्छ’

नेपालको वर्तमान आर्थिक परिदृश्यमा विभिन्न फोरम र छलफलहरूमा उठेका विषयहरूलाई म यहाँ दोहोर्‍याउन चाहन्छु। यो अवसरमा, मैले विगतमा पनि राखेका केही महत्त्वपूर्ण कुराहरूलाई फेरि जोड दिन चाहन्छु, किनभने यी मुद्दाहरू आजको सन्दर्भमा झन् सान्दर्भिक

पुरा पढ्नुहोस
सर्वसुलभ स्वास्थ्य सेवाः नीति राम्रो, कार्यान्वयन कमजोर

नेपालमा पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा विस्तारका लागि नीति निर्माणको क्षेत्रमा उल्लेखनीय प्रयास भएका छन्। विपन्न नागरिक स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, तथा सरकारी अस्पतालहरूमा १० प्रतिशत निःशुल्क शय्या व्यवस्था जस्ता योजनाहरू यसको प्रत्यक्ष प्रमाण

पुरा पढ्नुहोस
स्वास्थ्य सेवाको गुणस्तर लगानी हो, खर्च होइन

म एकैसाथ क्लिनिकल र प्रशासनिक दुवै भूमिकामा काम गर्दै आएको छु। गंगालाल अस्पतालमा लामो समय कार्डियाक सर्जनको रूपमा काम गरेर चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा पनि रहें। यसले मलाई दुवै पक्षको अनुभव प्रदान गरेको

पुरा पढ्नुहोस
स्वास्थ्य बीमाको वर्तमान मोडेलले प्रणालीलाई नै धराशायी बनाउँछ

नेपालको स्वास्थ्य क्षेत्रले विगत दुई दशकमा ठूलो फड्को मारेको छ। कुनै समय टर्चलाइट बालेर शल्यक्रिया गर्नुपर्ने र सामान्य रोगले मानिसको ज्यान जाने अवस्थाबाट आज हामी प्रत्यारोपण र विशिष्टीकृत सेवासम्म पुगेका छौं। तर, यो प्रगतिको

पुरा पढ्नुहोस
सम्भावनाको नयाँ युगमा निजी क्षेत्रको भूमिकाः गुनासो होइन, लगानीको बेला

नेपालको समकालीन आर्थिक परिप्रेक्ष्यमा एउटा गम्भीर तर सम्भावनायुक्त मोड आइपुगेको छ। निजी क्षेत्र, विशेषतः उद्यमशील वर्गका लागि यो समय हतोत्साही होइन, उत्साही हुने समय हो। लामो समयदेखि सरकारी नीति निर्माणदेखि निजी संस्थाहरूको व्यवस्थापनसम्मको अनुभवले

पुरा पढ्नुहोस
आइटी इकोसिस्टम : इनोभेसनको सपनामा हाम्रो मानसिकता र नीतिको बन्देज

नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको सम्भावना यथार्थमा बदल्न नचाहिने बहस अहिले राजनीतिक, प्रशासनिक र औद्योगिक तहमा व्यापक रूपमा भइरहेका छन्। बजेट, अध्यादेश र केही नीतिगत प्रयासहरूबाट केहि सकारात्मक चहलपहल देखिएको हो। तर यी प्रयासहरू

पुरा पढ्नुहोस