विश्व

अफगानिस्तानको भूकम्पमा मृतक संख्या १४ सय नाघ्यो

काठमाडौं । आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ । ६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी

पुरा पढ्नुहोस
एससीओ सम्मेलन: विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने संकेत, नेपाललाई कस्तो लाभ ?

काठमाडौं । चीनको तियान्जिन सहरमा सम्पन्न भएको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २०२५ को शिखर सम्मेलनले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक शक्तिशाली दृश्य प्रस्तुत गर्‍यो। चिनियाँ राष्ट्रपति सी जिनपिंग, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री

पुरा पढ्नुहोस
यस्तो देखियो चीनको भव्य सैन्य परेड (भिडियो)

जापानीहरूले गरेको आक्रमणमा विजय पाएको दिनको स्मरणमा चीनले भव्य समारोह आयोजना गरेको छ । ८०औँ यस विजयोत्सव कार्यक्रम बेइजिङको तियानआनमेन स्क्वायरमा बुधबार बिहान गरिएको हो । समारोहमा चीनका राष्ट्रपति सी जिनपिङका अगाडि हजारौँ सैनिकहरूले परेड

पुरा पढ्नुहोस
रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मंगलबार जानकारी दिएको छ । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका

पुरा पढ्नुहोस
चीन पुगे किम जाेङ उन ! किन खास छ उनकाे रहस्यमय हरियो रेल ?

काठमाडाैं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् । उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प: मृतकको सङ्ख्या ८ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो

पुरा पढ्नुहोस
संरचना बदलियो, स्थिरता अझै टाढा

विश्व इतिहासको अध्ययन गर्दा स्पष्ट देखिन्छ कि भुमण्डलीकरण र आर्थिक सामाजिक परिवर्तनहरूले मुलुकहरूको विकास र राजनीतिक संरचनामा फरक असर पारेका छन्। पश्चिमी मुलुकहरूमा करिब १७औँ शताब्दीमा सुरु भएको औद्योगिक क्रान्तिले उत्पादन र श्रमको संरचना

पुरा पढ्नुहोस
चीनका राष्ट्रप्रमुख अघि मोदीले उठाए पहलगाम आतंकवादको मुद्दा– आतंकवाद अस्वीकार्य

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तियानजिनमा आयोजित एससीओ सम्मेलनमा आतंकवादलाई क्षेत्रीय सुरक्षा र मानवताको लागि ठूलो खतरा भएको बताएका छन्। उनले पहलगाममा भएको आतंकवादी हमलाको उदाहरण दिँदै भने– भारत लामो समयदेखि आतंकवादको भयानक

पुरा पढ्नुहोस
अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

काठमाडाैं । अफगानिस्तानको पूर्वी भागमा गएको ६ दशमलव ० रेक्टरकाे भूकम्पमा अहिलेसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको खबर आएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट

पुरा पढ्नुहोस