विश्व

फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते

न्युयोर्क । फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् । स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड

पुरा पढ्नुहोस
प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने —घर भए पो फर्कर्नु

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की

पुरा पढ्नुहोस
रुसी गोलाबारीमा युक्रेनी व्यापारी मारिए

किभ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका एक धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो । रुसी सेनाले उनीहरू

पुरा पढ्नुहोस
पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराध : क्यानडाको सर्वोच्च अदालत

ओटाबा । यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका , त्यसपछि व्यक्तिग रूपमाभेट गरेका र यौन सम्पर्कका लागि

पुरा पढ्नुहोस
रुसी जहाजमा ड्रोन आक्रमण

मस्को । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् । ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला

पुरा पढ्नुहोस
श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन

पुरा पढ्नुहोस
अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

रियो दि जेनेरियो । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । याे भाइरसकाे संक्रमणका कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ

पुरा पढ्नुहोस
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

मस्को । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन

पुरा पढ्नुहोस
हिटलरको घडी लिलामीमा बिक्री

वर्लिन । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा

पुरा पढ्नुहोस
मस्काेमा १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

किभ । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको

पुरा पढ्नुहोस