विश्व

खोँचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ गइरहेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही

पुरा पढ्नुहोस
चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

बेइजिङ । चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ । भूकम्पको गहिराई १०

पुरा पढ्नुहोस
भारतमा गुडिरहेकाे रेलमा लाग्याे आगाे

भारत । भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो। भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य

पुरा पढ्नुहोस
मानव अधिकारकर्मीहरूलाई गिरफ्तार गरेर राजनीतिक विरोध रोक्दै चीन

बेइजिङ । चीनको मानवअधिकार विरुद्धको आक्रमणमा तीव्र वृद्धि भएको छ । चिनियाँ अधिकारीहरुले ‘राज्य शक्तिलाई विध्वंस’ पारेकाे आरोपमा पक्राउ परेका मानवअधिकारवादी कार्यकर्ताहरुलाई उनीहरुको न्यूनतम अधिकारको पनि हनन् गर्न चीन लागि परेको छ । यस वर्षको

पुरा पढ्नुहोस
खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

प्योङयाङ । उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो

पुरा पढ्नुहोस
दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने

काठमाडौं । दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने

पुरा पढ्नुहोस
सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्– पिउन कुनै आपत्ति छैन

सिंगापुर । न्यू ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन्

पुरा पढ्नुहोस
राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दू धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या

पुरा पढ्नुहोस
पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन : बोरिस जोनसन

बेलायत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको

पुरा पढ्नुहोस
८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला

वर्लिन । जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी

पुरा पढ्नुहोस