विश्व

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री राजपाक्षेकाेसहित ५० नेताको घर जलाइयो, निशानामा राष्ट्रपति

एजेन्सी । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन् तनाव सिर्जना भएको हो । प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको

पुरा पढ्नुहोस
श्रीलंका संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा

पुरा पढ्नुहोस
श्रीलंका संकट : रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

कोलम्बो । श्रीलंकाका निवर्तमानप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका

पुरा पढ्नुहोस
श्रीलंका : राजापाक्षे परिवारको घरमा आगजनी, एक जना सांसदकाे मृत्यु

कोलम्बो । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे

पुरा पढ्नुहोस
ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

ताइपेइ । ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको

पुरा पढ्नुहोस
आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा

काठमाडाैं । आर्थिक संकटमा फसेको मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत

पुरा पढ्नुहोस
युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

किभ । पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् । गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला

पुरा पढ्नुहोस
डीभीकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडाैं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो । डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी

पुरा पढ्नुहोस
को हुन् पुटिनकी प्रेमिका भनिएकी एलीना काबेभा ?

रुस अहिले अभूतपूर्व प्रतिबन्धहरूको सामना गरिरहेको छ र अब युरोपले एलीना काबेभालाई पनि प्रतिबन्ध लगाउने सम्भावना छ । काबेभा नेता, सञ्चार उद्यमी र ओलिम्पिक्स खेलाडी हुन् र यदि हल्लाहरू साँचो रहेछन् भने उनी रुसी राष्ट्रपति

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

प्योङयाङ । उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो

पुरा पढ्नुहोस