विश्व

यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू

रुसले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेको छ । त्यसयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू : -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको

पुरा पढ्नुहोस
युक्रेनले भन्याे : रुसी बम आक्रमणमा परी सात जनाको मृत्यु

रुसी बम आक्रमणमा परी सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता

पुरा पढ्नुहोस
युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ । ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान

पुरा पढ्नुहोस
पुटिनको सैन्य कारबाहीको निर्देशनपछि युक्रेनका विभिन्न स्थानमा विस्फोट

काठमाडाैं । पुटिनको सैन्य कारबाहीको निर्देशनपछि युक्रेनका विभिन्न स्थानमा विस्फोट भएकाे छ । युक्रेनको राजधानी सहर किभलगायत विभिन्न स्थानमा विस्फोट भएको बीबीसीले उल्लेख गरेकाे छ । बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६

पुरा पढ्नुहोस
युक्रेनद्वारा डोनबास मान्यताका लागि रूसी अधिकारीमाथि १० वर्षे प्रतिबन्ध लगाउन प्रस्ताव

युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ । यस प्रस्तावनालाई

पुरा पढ्नुहोस
दक्षिण कोरियामा घट्यो जन्मदर

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्

पुरा पढ्नुहोस
जब जनतासँग माफी माग्न मञ्चमै उठबस गर्न थाले बिजेपी विधायक (भिडियाे)

काठमाडाैं । भारतको उत्तर प्रदेशमा एक विधायकले आफूले पाँच वर्षमा गरेकाे गल्ती अब नदाेर्‍याउने भन्दै कान समातेर उठबस गरी जनतासँग माफी मागेका छन् । बुधबार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका विधायक भूपेश चौबेले

पुरा पढ्नुहोस
चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडाैं । चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको

पुरा पढ्नुहोस
रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन – युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भनेका छन्– मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन । उता युक्रेनमा

पुरा पढ्नुहोस
भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो

पुरा पढ्नुहोस