विश्व

अमेरिकासँग इजरायल असन्तुष्ट

अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएका छन् । आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिनाअघिदेखि अमेरिकाबाट इजरायलमा आउने हतियारमा उल्लेख्य कमी आएको

पुरा पढ्नुहोस
सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन्। भोलीबाट (मंगलबार) काठमाडौंमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको लागि

पुरा पढ्नुहोस
याेग दिवसलाई विश्वब्यापी बनाउँदै भारत

भारत सरकारले योग दिवसलाई नेपालमा सम्बन्ध विस्तारको माध्यम बनाउँदै लगेको छ । भारतकै पहलमा १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाई गर्दै अष्ट्रेलिया

काठमाडौं । अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गर्ने भएको छ । पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ । अष्ट्रेलियाको

पुरा पढ्नुहोस
युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग

पुरा पढ्नुहोस
के छ मस्को र प्योङयाङबीचको सात बूँदे सहमतिमा

काठमाडौं । रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक

पुरा पढ्नुहोस
उत्तर कोरियाले गर्‍यो रुसी राष्ट्रपति पुटिनलाई राज्यतहको सम्मान

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राज्यतहको उच्च सम्मान ‘किम इल सुङ अर्डर’बाट सम्मानित भएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रुपमा पुटिनलाई राज्यतहको यो सम्मान दिने निर्णय गरेका थिए

पुरा पढ्नुहोस
साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

काठमाडौ । पूर्व–राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान सडक छेऊमा रोकिराखेको भारतीय मालवाहक ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भैरहवाबाट जनकपुर आउँदै गरेको लु

पुरा पढ्नुहोस
युक्रेन युध्दः २४ वर्षपछि प्योङयाङमा पुटिन

काठमाडौं । उत्तर कोरियालले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । आज प्योङयाङमा भएको दुइ देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति

पुरा पढ्नुहोस
परोपकारमा सहभागी भएर आफ्नो जन्मदिन मनाउन राहुलको निर्देशन

काठमाडौं । नेहरु गान्धी परिवारको नेतृत्व गरिरहेका भारतीय कांग्रेसका नेता राहुल गान्धी आज ५४ वर्ष टेकेको अवसरमा वधाई र शुभकामना पाईरहेका छन् । उनलाई पूर्खाले स्थापना गरेको र भारतमा लामो सयम राजकाज चलाएको दल

पुरा पढ्नुहोस