विश्व

राष्ट्रपति पौडेल जर्मनीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित

पुरा पढ्नुहोस
युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति

काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो

पुरा पढ्नुहोस
भारतीय चुनावबारे अमेरिकाको टिप्पणी : ‘चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास’

काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ । अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी

पुरा पढ्नुहोस
बाइडेन जी सेभेनका लागि इटालीमा, युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुगेका छन् । सम्मेलनको क्रममा उनले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नेछन् । सो अवसरमा अमेरिकाले युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने

पुरा पढ्नुहोस
इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ । इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्रसंघको छ । राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल कतारमा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले

पुरा पढ्नुहोस
भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पुयाएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका

पुरा पढ्नुहोस
इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ । सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट

पुरा पढ्नुहोस
पोर्चुगलमा ४ लाख विचाराधीनलाई अनुमति दिएपछि मात्र नयाँ आवेदन, ६ देखि ९ महिनासम्म लाग्न सक्ने

लिस्बोन । पोर्चुगलमा विचाराधीन ४ लाख आप्रवासीहरुको अस्थायी आवास अनुमति प्रक्रिया समाधान नभएसम्म नयाँ आप्रवासी योजना घोषणा लागु हुने भएको छ । नयाँ लागु आप्रवासी योजनामा विचाराधीन ४ लाख आप्रवासीहरुलाई अनुमति दिएपछि मात्र नयाँ

पुरा पढ्नुहोस
गलकोट समाज जापानको क्षेत्रीय समिति कान्तो टोकियोको ७ औँ अधिवेशन जुन २० मा

टोकियो । ‘हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरी समृद्ध बनाऔँ’ भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तर्गतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६)का लागि सातौँ अधिवेशन यहि जुलाई २० तारिकका

पुरा पढ्नुहोस