विश्व
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन् । राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै छ । प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ । पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ
पुरा पढ्नुहोसकाठमाडौं । इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई
पुरा पढ्नुहोसकाठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्मिा
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसा मार्च १ तारिखमा
पुरा पढ्नुहोसजापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा फेब्रूवरी २५ मा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन
पुरा पढ्नुहोसकाठमाडौं । रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ । तर, युद्ध
पुरा पढ्नुहोसकाठमाडौं । अष्ट्रेलिया पहिलो पटक पीआर लिएर स्थायी बसोबास गर्ने नेपाली अगुवा डा.नारायण प्रधान र इन्द्रा वनलाई एक भब्य समारोहबिच ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको छ । अष्ट्रेलियामा नेपाली समुदाय बसोबास गरेको ५० बर्ष पुगेको
पुरा पढ्नुहोसकाठमाडौं । रुस–युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक
पुरा पढ्नुहोसकाठमाडौं । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने
पुरा पढ्नुहोस