विश्व

कर्नाटकमा सडक दुर्घटना, ७ जनाकाे मृत्यु

भारत । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर

पुरा पढ्नुहोस
इमरान खानका समर्थक इस्लामाबादको सडकमा उत्रिए, ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडाैं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिएर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् । इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा

पुरा पढ्नुहोस
हलोविन भागदौड : १५४ जनाको मृत्यु

साेल । भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति दक्षिण काेरियाकाे राजधानीमा भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये

पुरा पढ्नुहोस
भारतको गुजरातमा पुल चुँडिदा १३२ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिएर १३२ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम

पुरा पढ्नुहोस
दक्षिण कोरियाको राजधानीमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु

काठमाडाैं । दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ। हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा भागदौड मच्चिएकाे समाचार संस्था रोयटर्सले उल्लेख गरेकाे छ । भागदाैडमा दर्जनौं

पुरा पढ्नुहोस
फिलिपिन्स आँधी : ४७ जनाको मृत्यु, साठी जना बेपत्ता

फिलिपिन्स । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित

पुरा पढ्नुहोस
रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेपछि किभमा लोडशेडिङ

किभ । रुसले युक्रेनका विभिन्न शहरमा रहेका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले त्यहाँ विद्युत् आपूर्तिको संकट आएको छ । संकटका कारण युक्रेनको राजधानी किभमा विद्युत् आपूर्ति स्थिर बनाउन लोडशेडिङ गर्न थालिएको छ । युक्रेनी अधिकारीहरूले

पुरा पढ्नुहोस
फिलिपिन्स विमानस्थलकाे घाँसे मैदानमा जोतियाे कोरियन एयरलाइन्सको जहाज

काठमाडाैं । कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएकाे छ । विमान धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ । दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति

पुरा पढ्नुहोस
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति, यस्ताे छ चीन हाक्ने टिम

काठमाडाैं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । गएको १६ अक्टोबरदेखि

पुरा पढ्नुहोस