शिक्षा

हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन् । शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औं वार्षिक साधारण सभा उद्घाटन

पुरा पढ्नुहोस
सुनिल शर्माले ल्यापटप दिएपछि गुल्मीका ऋषिरामले खुट्टाले लेखेर पठाए धन्यवाद !

नेपाली कांगे्रसका सांसद सुनिल शर्माले गुल्मीका ऋषिराम कँडेललाई ल्यापटप हस्तान्तरण गरेका छन् । कँडेल खुट्टालेनै लेखेर एसइईमा ३.३७ जिपिए ल्याएका विद्यार्थी हुन् । उनले गुल्मीको श्रृंगा जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा ३.३७ जिपिए प्राप्त

पुरा पढ्नुहोस
काठमाडौं महानगरभित्रका होस्टेलमा करिब ४० हजार विद्यार्थी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा

पुरा पढ्नुहोस
कक्षा १२ मा ननग्रेडेड ल्याउने परिक्षार्थीको सङ्ख्या १ लाख ८७ हजार, एक सय २२ को नतिजा रद्द

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा १ लाख ८७ हजार विद्यार्थीहरु ननग्रेडेड (एनजी) छन् भने कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ५२

पुरा पढ्नुहोस
असिमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्नसके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन् । यसका लागि असिमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि

पुरा पढ्नुहोस
किताब जात्रा सुरु, शिक्षा र चेतनाको स्तर उकास्न उपयोगी

काठमाडौं । किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ ।लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको कक्षा १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार

पुरा पढ्नुहोस
धवलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उद्यम क्षमता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । बागलुङ्स्थित धवलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उद्यम क्षमता अभिवृद्धिका लागि धवलागिरी बहुमुखी क्याम्पस, आइडिया स्टुडियो नेपाल र प्रभु बैंककाविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । विद्यार्थीहरुलाई उद्यमशील संस्कृति, मानसिक रुपमा अभिप्रेरित गर्ने, क्याम्पसलाई

पुरा पढ्नुहोस
काठमाडौं महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक

काठमाडौं । सांसदहरुले शिक्षामा नीजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औल्याएका छन् । शुक्रबार सिंहदरबारस्थित समिति सभाकक्षमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको

पुरा पढ्नुहोस