समाज

चीनको प्रस्ताव “विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ,

पुरा पढ्नुहोस
भारतको सहयोगमा अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवन बनाइने

काठमाडाैं । भोजपुरको अरुण गाउँपालिकामा निर्माण हुन लागेको ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को आज (मंगलबार) शिलान्यास गरिएको छ। अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। नेपाल-भारत विकास

पुरा पढ्नुहोस
नेपाल-भारत सीमानाका बन्द हुने

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको

पुरा पढ्नुहोस
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको

पुरा पढ्नुहोस
सांसद रेणु चन्द भन्छिन् – ‘छाउगोठ भत्काउन सामूहिक अभियान आवश्यक’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग

पुरा पढ्नुहोस
तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता

खलङ्गा (दार्चुला) । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली

पुरा पढ्नुहोस
कर्मचारी कुटपिट प्रकरणमा दोषीलाई कारवाही नगरेसम्म काममा नफर्कने चेतावनी

काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिकामा कर्मचारीमाथि भएको कुटपिट घटनापछि कर्मचारीहरू आक्रोशित भएका छन्। कर्मचारीहरूले दोषीमाथि कारवाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् र न्याय नपाएसम्म कार्यालय नफर्किने चेतावनी दिएका छन्। असार २५ गते राती नगरपालिकाका कर्मचारीमाथि

पुरा पढ्नुहोस
मोबाइल चार्जर निकाल्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं। बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको

पुरा पढ्नुहोस
बागमतीका ६४ स्थानमा १२० सीसीटीभी क्यामेरा जडान

हेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । सार्वजनिक

पुरा पढ्नुहोस
अमेरिकामा कार दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको

पुरा पढ्नुहोस