समाज

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

काठमाडौ । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु

पुरा पढ्नुहोस
बत्तीसपुतलीमा सम्साँझै छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ

पुरा पढ्नुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती,

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी, यस्ता छन् माग

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् । काठमाडौंको शान्तिवाटीमा १७ गतेदेखि तनहुँ जिल्ला म्यादे गाउँपालिकाका दीपक भण्डारीलगायत १२ जनाले अपाङ्गता भएका व्यक्तिको

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको असर बरफमा परिणत हुँदैछन् हिमनदी

काठमाडौं । भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् ।इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ (आइसीसीआई), वैज्ञानिक वकालत गर्ने संस्थाले दक्षिण अमेरिकी राष्ट्रको एकमात्र

पुरा पढ्नुहोस
कोशी र बागमतीसहित पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय

पुरा पढ्नुहोस
त्रिविको जग्गा फिर्ता लिन समिति बनाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता लिन उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्ने बताएकी छन् ।संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको छलफलमा

पुरा पढ्नुहोस
माग पुरा नभए होटेल तथा पर्यटन श्रमिकहरुले आन्दोलन गर्ने

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन्

पुरा पढ्नुहोस
एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरुवा,को कहाँ पुगे?

काठमाडौं । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा

पुरा पढ्नुहोस
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका

पुरा पढ्नुहोस