समाज

‘जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण’

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पूर्वसुचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उनले, बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको

पुरा पढ्नुहोस
आज जाति तथा रंगभेदविरुद्धको अन्र्तराष्ट्रिय दिवस, नेपालमा पनि मनाइदै

काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो ।

पुरा पढ्नुहोस
सहकारी बचतकर्ताको माग पुरा नभए सडकमा आगो बाल्ने चेतावनी

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ। देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु

पुरा पढ्नुहोस
युएन वुमनमा मन्त्री भगवती चौधरीको सम्बोधन

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बताएकी छिन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन,

पुरा पढ्नुहोस
बागलुङ बस दुर्घटना : सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत (अपडेट)

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्र्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका लागि अस्पताल पु¥याउने

पुरा पढ्नुहोस
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं

पुरा पढ्नुहोस
अग्नीपीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । आगलागीबाट पीडित फणिन्द्र गौतम र

पुरा पढ्नुहोस
कोशीमा दिनहुँजसो आगलागी : ५ जनाले ज्यान गुमाए, दर्जनौं घर जले

काठमाडौं । केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए । आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् । आगलागीमा परी पाँचथर

पुरा पढ्नुहोस
समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी

पुरा पढ्नुहोस
पाशुपत क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारहरूको उत्खनन् सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ । यहाँ दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्विक तथा ऐतिहासिक महत्वका वस्तुहरुको खोजी कार्य

पुरा पढ्नुहोस