समाज

बसाइँसराइले रित्तिन थाले जैमिनीका गाउँ

बागलुङ । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए

पुरा पढ्नुहोस
पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ । पाशुपति क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो । ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ

पुरा पढ्नुहोस
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव

पुरा पढ्नुहोस
काठमाडौंका यी सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने (सवारी रुटसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ । रथ यात्रा हुने सडकमा सबै

पुरा पढ्नुहोस
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर

पुरा पढ्नुहोस
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले आज पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने जनाएको छ । समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले

पुरा पढ्नुहोस
वडाबाट टनेल पाउँदा कृषक खुशी

गुल्मी । गुल्मीमा कृषकलाई टनेल वितरण गरिएको छ । जिल्लाको धुर्काेट गाउँपालिका वडा नं. १ ले नयाँगाउँका तीस कृषकलाई प्लास्टिक टनेल वितरण गरेको छ । धुर्काेट गाउँपालिका वडा नं. १ को आ.व. २०७९।०८० को वार्षिक

पुरा पढ्नुहोस
बारामा सिम्रौनगढमा आगलागीबाट ६ घर-गोठ नष्ट

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर-गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र

पुरा पढ्नुहोस
कर्णाली प्रदेशमा राम नवमीमा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी

पुरा पढ्नुहोस
अब देशभरका सबै मालपोत कार्यालय डिजिटल प्रणालीमा जोडिँदै

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित

पुरा पढ्नुहोस