समाज

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक

पुरा पढ्नुहोस
८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं

काठमाडौं । नयाँ वर्षमा हिन्दूहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८

पुरा पढ्नुहोस
बिहेबाट फर्किंदै गर्दा भिरबाट लड्दा एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी

पुरा पढ्नुहोस
राष्ट्रपतिले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छः सांसद शाही

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न

पुरा पढ्नुहोस
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

पश्चिम रुकुम । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २

पुरा पढ्नुहोस
खेतमा दिसा गरेको निहुँमा झडपहुदाँ एकको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिसा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले

पुरा पढ्नुहोस
मैतिदेवीको प्रहरी बिटमा महानगरले चलायाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

काठमाडाैं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको

पुरा पढ्नुहोस
काठमाडाैं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि

काठमाडाैं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि भएको छ । काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नम्बर ६ र तारकेश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएकाे हाे । कृषि अनुसन्धान परिषद्

पुरा पढ्नुहोस
जुम्लाको चन्दननाथमा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना

पुरा पढ्नुहोस