समाज

देवशिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

गोरखपुर। भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर पुर्‍याइएको छ। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ

पुरा पढ्नुहोस
संसदको पहिलो बैठकमा नागरिकता विधेयक पेश गरी नागरिकता समस्या समाधान गर्न माग

काठमाडौं । नागरिकता विहीन संघर्ष समिति नेपालले नेपालमा नागरिकताको समस्याको बारे ज्ञापनपत्र बुझाएको छ । मंगलबार समितिको राष्ट्रिय अध्यक्ष इन्द्रजित सार्फिलगायत अन्य सदस्यहरुले कानून मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०६३

पुरा पढ्नुहोस
६ थुनुवा फरार प्रकरण : प्रहरी कार्यालयका सबै प्रहरी जिल्ला तानिए, तीन प्रहरी निलम्बित

जनकपुर । धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय

पुरा पढ्नुहोस
बञ्चरोले हानेर आमाको हत्या

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्। वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी

पुरा पढ्नुहोस
विराटनगरमा पार्किङ निषेध गरेपछि व्यापारीद्धारा विरोध स्वरुप बजार बन्द

काठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा

पुरा पढ्नुहोस
आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु

पोखरा । पोखरामा आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउने क्रममा घाइते भएकी महिलाको आज मृत्यु भएको छ । पोखरा – १३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो

पुरा पढ्नुहोस
ललितपुरमा कार र ट्याक्सी एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । गएराति बि एन्ड बी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा

पुरा पढ्नुहोस
काठमाडौंमा नक्कली रक्सी बिक्री गर्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले

पुरा पढ्नुहोस
पोखरामा आत्मदाह प्रयास गरेका पुरुषको अवस्था सुधारोन्मुख, बचाउन खोज्ने महिला गम्भीर

पोखरा । पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले शरीरमा पेट्रोल छर्केर आफैलाई जलाउन लागेका हुन् । शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने

पुरा पढ्नुहोस
काठमाडौं महानगरको डोजर आंतक विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व जानकारी र अस्वभाविक रुपमा डोजर चलाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दा भेला भई महानगरपालिकाको कदम विरुद्ध प्रदर्शन गरेका हुन् । व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको

पुरा पढ्नुहोस