समाज
काठमाडौँ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई-मधेशका उखु किसानहरूले काठमाडौँ केन्द्रित प्रदर्शन थालेका छन्। सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ। बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई
पुरा पढ्नुहोसम्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा
पुरा पढ्नुहोसकाठमाडौं । इन्जिनियर रवि भूषण झा ले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (Center for Democratic Engineers Nepal) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै रवि भूषण झा ले इन्जिनियरहरूको
पुरा पढ्नुहोससिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोल बजार नगरपालिका-२ निपनियामा रु. ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्यांकी पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालयका
पुरा पढ्नुहोसरामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । काठमाडौँबाट दोलखाको चरिकोट,
पुरा पढ्नुहोसइलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्। भारत सरकारको सहयोगमा
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केरा घारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी
पुरा पढ्नुहोसझापा । दमक नगरपालिका-७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दा कोभी बोकेको
पुरा पढ्नुहोसकाठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन्
पुरा पढ्नुहोस