समाज

साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै

काठमाडौं । साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ । ३ वटा बिजुली

पुरा पढ्नुहोस
सिंहदरबारको भवनमा बस्ने छैन नयाँ संसदको पहिलो बैठक

काठमाडौं । ४ मंसिरको निर्वाचनबाट चुनिने प्रतिनिधिसभाको नयाँ बैठक सिंहदरबारस्थित नयाँ भवनमा बस्न नपाउने भएको छ । संघीय संसद सचिवालयका अनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि बल्ल बैठकको तयारी सुरु हुन्छ

पुरा पढ्नुहोस
मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

काठमाडौ ।  गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल

पुरा पढ्नुहोस
महानगरले थालेका काम पूरा गर्छ, स्थगित हुने र लचिलाे बन्ने कुरै छैन : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरले थालेका काम पूरा गरेरमात्रै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना

पुरा पढ्नुहोस
दैनिक एक लाखले छाड्दैछन् काठमाडाैं

काठमाडाैं । दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म

पुरा पढ्नुहोस
काठमाडौंदेखि धादिङ जाने बस नचल्दा यात्रुहरू अलपत्र

काठमाडाैं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरूले काठमाडौंदेखि धादिङ जाने बस नचलाउँदा यात्रुहरू अलपत्र परेका छन् । बिहीवार बिहानैदेखि व्यवसायीहरूले बस चलाएका छैनन् । जसका कारण माछापोखरीस्थित धादिङ बसपार्कमा यात्रुहरूको घुँइचो

पुरा पढ्नुहोस
बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु

बागलुङ । बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर

पुरा पढ्नुहोस
मनास्लुमा मृत भेटिइन् अमेरिकाकी चर्चित हिमाल आरोही

काठमाडौँ । अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्। गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९

पुरा पढ्नुहोस
ओलीले परामर्श नगरी समानुपातिक लिष्ट तयार पारेको भन्दै पूर्व माओवादी समूह असन्तुष्ट

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा

पुरा पढ्नुहोस
बाँकेबाट हराएका दुई बालिका पोखरामा भेटिए

नेपालगञ्ज  । बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन्। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बिक र निशा परियार एकसातापछि पोखरामा फेला परेको ईलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस