समाज

काभ्रेमा बम डिस्पोज गरेपछि सवारीसाधन सञ्चालनमा

काभ्रे । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारीसाधन सञ्चालन भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा

पुरा पढ्नुहोस
चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ

चितवन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् । चितवन

पुरा पढ्नुहोस
केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह

काठमाडौं । मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौं

पुरा पढ्नुहोस
मेयर हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार

काठमाडौ । धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ । मेयर साम्पाङले साेमबार बिहानै फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी

पुरा पढ्नुहोस
नर्भिककाे मुद्दामा सर्वाेच्चलाई बालेनकाे व्यंग्य : अल्पकालीन आदेशकाे पेसी बुढाे भएपछि चढाउने ?

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले सर्वाेच्च अदालतप्रति कटाक्ष गरेका छन् । नर्भिक अस्पतालकाे संरचना नहटाउन सर्वाेच्चले अल्पकालिन आदेश जारी गरेकाे थियाे । उक्त आदेशप्रति उनले कटाक्ष गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा ‘नर्भिककाे

पुरा पढ्नुहोस
नेता गिरिको निधनमा लहान नगरपालिकाले दियो शोक बिदा

सिरहा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए । गिरिको निधनले

पुरा पढ्नुहोस
मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडाैं । राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवर्द्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्‍याली निकालेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध युवा विभागले सयौँको संख्यामा र्‍याली

पुरा पढ्नुहोस
पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ : २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का

पुरा पढ्नुहोस
नेपाल भेटेरेनरी एशोसिएशनका कार्यवहाक अध्यक्ष काफ्ले भन्छन्- विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता पनि हेरिएन

काठमाडाैं । नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ । एशोसिएशनका कार्यावाहक अध्यक्ष प्रा.डा कृष्णभक्त काफ्लेले आफूहरूले उठाएका मागप्रति वेवास्ता गर्दै संसद्मा उक्त विधेयक

पुरा पढ्नुहोस
तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु

पुरा पढ्नुहोस