समाज

रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रुपमा अक्टोबर २४ लाई पोलियो दिवसका रुपमा

पुरा पढ्नुहोस
सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो। सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी

पुरा पढ्नुहोस
काठमाडौं महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’

काठमाडौं । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज(आइतबार)देखि सुरु भएको छ । आइतबार एक समारोहकाबी महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६

पुरा पढ्नुहोस
पशुपति क्षेत्र विकास कोषमा भएका बेथितिबारे मन्त्रीलाई हिन्दूराष्ट्र अभियानको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा देखिएका बेथितिहरूका विरुद्धमा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियानले आइतवार मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइको हो। उक्त ध्यानाकर्षण

पुरा पढ्नुहोस
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार

काठमाडौ। मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा

पुरा पढ्नुहोस
गौशाला धर्मशाला तत्काल खाली नगराउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला विवादमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले तत्काल धर्मशाला खाली नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको

पुरा पढ्नुहोस
नेपालमै फल्ने अर्गानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । उत्पादन महाअभियान नेपालले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यवसायिक

पुरा पढ्नुहोस
‘जलवायु विपत्तिको सिकार भएका देशहरुलाई विकसित मुलुकको सहयोग आवश्यक’

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत र प्रविधि सहयोग गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा

पुरा पढ्नुहोस
नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनका उद्घाटन गरेका छन् । बिहीबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि

पुरा पढ्नुहोस