समाज

महेशपुर मूल भन्सारको सडक निर्माण गर्न म्याद थप

नवलपरासी । भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा

पुरा पढ्नुहोस
‘भिजिट भिसा’मा विदेश जाने महिलाको संख्यामा वृद्धि

काठमाडौँ। पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा विभिन्न गन्तव्यमूलक जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको

पुरा पढ्नुहोस
मुग्लिन–पोखरा मार्गमा ऐना पहरामा बस खस्यो, विवरण आउँदै

काठमाडौँ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी)

पुरा पढ्नुहोस
नाम, थर र जन्मदर्ता एक पटकका लागि सच्याउने सुविधा, झन्झटमा परेकालाई राहत

काठमाडौँ । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् ।राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण

पुरा पढ्नुहोस
बाख्रा चराउन जाँदा लडेर एक जनाको मृत्यु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली-३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै

पुरा पढ्नुहोस
पशुपतिनाथ क्षेत्रमा सफाइ अभियान सुरु, सुदूरपश्चिमका कलाकारहरूको सक्रिय सहभागिता

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले मैनादेवी फाउन्डेसनले क्लाइमेट स्मार्ट सिटिजसँगको सहकार्यमा सफाइ अभियान सुरु गरेको छ। अभियानको पहिलो दिन शनिबार पशुपति क्षेत्रभित्र सफाइ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सुदूरपश्चिमका

पुरा पढ्नुहोस
१० वर्ष पुग्यो सवारी लाइसेन्सको अवधि

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको

पुरा पढ्नुहोस
कम्पनी रजिष्ट्रारमा हैरान सेवाग्राही ! १५ दिन धाउँदा पनि हुँदैन काम, के भन्छन् कर्मचारी ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयका केही कर्मचारीहरूलाई सरुवा गरेपछि कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ। खुलेआम घुस लिएको आरोपमा मन्त्रालयले कम्पनी रजिष्ट्रारसहित ३२ जना कर्मचारीलाई एकै पटक अन्यत्र खटाएपछि अहिले

पुरा पढ्नुहोस
लहान नगरपालिकाले आगामी पाँच वर्षमा घर घरमा खानेपानी पुर्‍याउने

सिराहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताए । नगर प्रमुख

पुरा पढ्नुहोस
वर्षाका कारण देशका सात प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन्

पुरा पढ्नुहोस