समाज

प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता सुरु

काठमाडौं । प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता आजदेखि सुरु भएको छ ।आइतबारबाट नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गरेसँगै प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको हो । सेनाका अनुसार प्रधानसेनापति ट्रफी प्रतियोगिता भदौ ३० गतेदेखि असोज

पुरा पढ्नुहोस
पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

काठमाडौ। पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ ।गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमकाबिच पलेशासहित प्रशिक्षक

पुरा पढ्नुहोस
‘नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र

पुरा पढ्नुहोस
पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

काठमाडौं । पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन्। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो । शर्माले नेपाल चीन

पुरा पढ्नुहोस
मिस्टर काठमाडौं उपाधि प्रकाश राईलाई

काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै

पुरा पढ्नुहोस
एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधीमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ । आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्त नरहरी घिमिरेले गत आर्थिक वर्ष २०८०/८१ मा

पुरा पढ्नुहोस
डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब वक्यौता

पुरा पढ्नुहोस
अदालतको आदेश समेत लत्याइएपछि हेपिएका कृषि वैज्ञानिक !

काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिकहरुले अदालतको फैसला र कार्यकारी समितिको निर्णय समेत कार्यान्वयन नभएपछि कृषि वैज्ञानिकहरु लामो समयदेखि आन्दोलनरत छन् । सरकारले दिने कृषि वैज्ञानिकको तलबमानमा विभेद, पददर्ता हुन नसक्नु, वृत्ति

पुरा पढ्नुहोस
‘अल्पसंख्यक समुदायले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती अन्त्य गर्न कानून संशोधन जरुरी’

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापती बिमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती रहेको बताएकी छन् । आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको

पुरा पढ्नुहोस
लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ ।बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा

पुरा पढ्नुहोस