साहित्य

काठमाडौंमा गुञ्जियो आध्यात्मिक र युवा चेतनाको स्वर

काठमाडौं । ओज फाउन्डेसनको चौथो स्थापना दिवसको अवसरमा काठमाडौंमा ‘ओज उत्सव २०२५’ को कार्यक्रम सम्पन्न भएको छ । आध्यात्मिक तथा युवा सशक्तीकरणका रुपमा लिइएको कार्यक्रम साधक तथा ओज फाउन्डेसनका संस्थापक योगी प्रियव्रत अनिमेष आध्यात्मिक सन्देश

पुरा पढ्नुहोस
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’

काठमाडौं । नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यसै गरी चित्रकलाको आराधनामा विगत सात

पुरा पढ्नुहोस
१० जनालाई ‘नइ पुरस्कार’

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दश जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात

पुरा पढ्नुहोस
२०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी – २०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी – २०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललित कलाकर्मीहरूलाई आह्वान गरेको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल

पुरा पढ्नुहोस
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो । नइ

पुरा पढ्नुहोस
आज छठको मुख्य दिन, उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक

पुरा पढ्नुहोस
हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भयो : जागरण अभियान

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी कृयाकलाप गरेर पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर बनाउने योजना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएको छ

पुरा पढ्नुहोस
‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण

काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् । इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति

पुरा पढ्नुहोस
युवराज नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औं कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ । वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका

पुरा पढ्नुहोस
‘साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय’

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण

पुरा पढ्नुहोस