स्वास्थ्य

हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरुले

पुरा पढ्नुहोस
काठमाडौं महानगरले सुरु गर्‍यो क्यान्सरको निःशुल्क परीक्षण, बैशाखभरि चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अनुसार शिविर

पुरा पढ्नुहोस
विश्वको दोस्रो प्रदुषित शहर काठमाडौं, वायु अझै अस्वस्थकर

काठमाडौं । पछिल्ला केहि हप्तादेखि विश्वको प्रदुषित सहरहरुको सूचिमा काठमाडौं छ । काठमाडौंको वायु अझै अस्वस्थकर रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ

पुरा पढ्नुहोस
तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

काठमाडौं । तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको असरबारे सचेत गराउन कला प्रदर्शनी

काठमाडौं । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको वृद्धिका कारण हिमालय क्षेत्रमा परिरहेको असरका बारेमा विश्व समूदायलाई सचेत गराउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘हिमालयको रहस्य र सिर्जनावृत्ति–२०८१’ कला प्रदर्शनी गरेको छ ।प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले

पुरा पढ्नुहोस
खोटाङमा बृहत निःशुल्क आँखा शिविर सञ्चालन, पाँचसय बढी लाभान्वित

काठमाडौं । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको छ। शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको

पुरा पढ्नुहोस
हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष

पुरा पढ्नुहोस
व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव [भिडियो सहित]

काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गरेका उप-प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित

पुरा पढ्नुहोस
बाग्लुङका चन्द्र खत्री अष्ट्रेलियाको अस्पतालमा, जीवन रक्षा गर्न अपील

काठमाडौँ । हाल अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी)को जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् । उनलाई

पुरा पढ्नुहोस
जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन् । सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले

पुरा पढ्नुहोस