स्वास्थ्य

नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६

पुरा पढ्नुहोस
बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान

पुरा पढ्नुहोस
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ । स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख

पुरा पढ्नुहोस
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी

पुरा पढ्नुहोस
गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा

पुरा पढ्नुहोस
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले

काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने

पुरा पढ्नुहोस
बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब

पुरा पढ्नुहोस
केएमसीको टोली मण्डनदेउपुरमा, पाँच सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । नाल्दुम युवा क्लबको आयोजनामा महाकाली माध्यमिक विद्यालय मण्डनदेउपुर, नाल्दुममा भएको

पुरा पढ्नुहोस
परोपकार प्रसुती अस्पतालको अध्यक्षमा विशेषज्ञ डा.कार्की पाण्डे नियुक्त

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५

पुरा पढ्नुहोस
होलीको रंगले स्वासप्रस्वासमा समेत असर गर्न सक्छ : डा.अमृता श्रेष्ठ

काठमाडौं । रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ ।तर रङहरुसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ । जथाभावी रंगहरु लगाउने प्रवृतिले छालामा विभिन्न

पुरा पढ्नुहोस