हुलाक अपडेट
काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका-३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा-३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने
पुरा पढ्नुहोसकाठमाडौँ । अविरल वर्षपछि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको
पुरा पढ्नुहोसडोल्पा । लगातारको वर्षासँगै भेरी नदीकाे बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ । डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको
पुरा पढ्नुहोसकाठमाडौँ। भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकाको तरुण दल अध्यक्षमा सविन डंगोल निर्वाचित भएका छन् । डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् । आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका छन् । अधिवेशनबाट सचिवमा सेचेन्द्र
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले ‘पर्यटन नीति २०८२’ ल्याएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई
पुरा पढ्नुहोसकाठमाडौं। सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्। वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्।
पुरा पढ्नुहोसकाठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पारेका छन्। सोमबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले सरकार
पुरा पढ्नुहोसकाठमाडौँ । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ । दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको
पुरा पढ्नुहोसकाठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो । मधेश केन्द्रित
पुरा पढ्नुहोसकाठमाडौं । कम्युनिस्ट समाजवादी पार्टी, नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा पुनः कार्यक्रम सञ्चालनको सरकारी तयारीप्रति आपत्ति जनाउँदै उक्त सम्झौता खारेजीको माग गरेको छ। पार्टीले सम्झौता खारेज नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत
पुरा पढ्नुहोस