हुलाक अपडेट

एमसीसी रोकिँदैन भन्ने अमेरिकी पत्र प्राप्त भएको अर्थ मन्त्रालयको दाबी

काठमाडौँ । अर्थ मन्त्रालयले नेपालमा एमसीसी अन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ । सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको

पुरा पढ्नुहोस
सांसद परियार : ‘वन ऐन संशोधनमा संविधान र सर्वोच्चको फैसला ध्यान दिनुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले वन ऐन संशोधन गर्दा संविधान र सर्वोच्चको फैसला हेर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो

पुरा पढ्नुहोस
‘काँग्रेसको दोहोरो चरित्र देखियो, मूल्यांकन जरुरी छ’ – डा. राजन भट्टराई

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले काँग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको भन्दै गम्भीर मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन्। काँग्रेसको भूमि र शिक्षा विधेयकहरूमाथिको दोहोरो चरित्र देखाएको भन्दै तल्लो

पुरा पढ्नुहोस
सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । सिनियर रजिस्ट्रार पौडेललाई न्याय सेवा आयोगले मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको हो । उनको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन्

पुरा पढ्नुहोस
चितवनको विद्युत् समस्या समाधान गर्न फिल्डमा हितेन्द्रदेव

काठमाडौँ । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहानै चितवन पुगेका छन् । आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला

पुरा पढ्नुहोस
दसौँ राष्ट्रिय खेलकुदका लागि चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास,

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ हुँदा १० करोडभन्दा बढी बजेट फिर्ता

भरतपुरको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएपछि संघीय र प्रदेश सरकारले विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको छ। भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको बजेट निर्माण कम्पनीको लापरबाहीका कारण खर्च हुन

पुरा पढ्नुहोस
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता,खोज्न खटिए सेना

पवित्र धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई तीर्थालु डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार

पुरा पढ्नुहोस
जनकपुरमा युवतीको रहस्यमय मृत्यु, हत्या भएको माइतीको दावी

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। चन्दन मण्डलकी श्रीमती शोभाको शव ओछ्यानमा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले बताएका छन् । उनका अनुसार

पुरा पढ्नुहोस
कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्डद्वारा सम्मान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् । घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै

पुरा पढ्नुहोस