हुलाक अपडेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास,
पुरा पढ्नुहोसभरतपुरको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएपछि संघीय र प्रदेश सरकारले विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको छ। भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको बजेट निर्माण कम्पनीको लापरबाहीका कारण खर्च हुन
पुरा पढ्नुहोसपवित्र धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई तीर्थालु डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार
पुरा पढ्नुहोसजनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। चन्दन मण्डलकी श्रीमती शोभाको शव ओछ्यानमा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले बताएका छन् । उनका अनुसार
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् । घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै
पुरा पढ्नुहोसकाठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक(मध्यमा) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको
पुरा पढ्नुहोसकाठमाडौँ । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमवार स्वदेश फर्किएकी छन् । उपसभामुख राना चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार राति ११.३० बजे स्वदेश फर्किएकी हुन्
पुरा पढ्नुहोसकाठमाडौँ । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ । पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो
पुरा पढ्नुहोसकाठमाडौँ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन्। अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको थियो।उक्त
पुरा पढ्नुहोस