हुलाक अपडेट

भुटानी शरणार्थी प्रकरण: रायमाझीको मुद्दा १८ गते अदालतमा पेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी

पुरा पढ्नुहोस
‘प्रचण्ड’ले भने-‘एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रति सबैभन्दा धेरै चिन्ता आफूलाई भएको बताएका छन् । गणतन्त्र अगाडि र पछाडिको नेपाल तुलनात्मक अध्ययन पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले रगत, पसिना बगाएर

पुरा पढ्नुहोस
स्वदेशमै रोजगारी सिर्जना सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन् । प्रतिनिधि सभाको

पुरा पढ्नुहोस
मोहन बस्नेतलाई रेड कार्पेट सत्कारप्रति गृह मन्त्रालयसँग स्पष्टीकरण माग

काठमाडौँ । नेकपा माओवादीका सांसद माधव सापकोटाले टेरामक्स प्रकरणमा मुछिएर सांसद पद निलम्बन भएका मोहन बस्नेतलाई सिडिओले प्रमुख अतिथि बनाएर लैजानु संसद्को अवमूल्यन भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी कार्यक्रममा भ्रष्टाचारमा मुछिएका र

पुरा पढ्नुहोस
देश लुट्न काँग्रेस–एमाले मिलेमतोमा छन् : लिङ्देन

काठमाडौँ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘काँग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई

पुरा पढ्नुहोस
पूर्व राष्ट्रपति दलीय राजनीतिमा नफर्किनु पर्ने एमालेको निर्णय

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको संयुक्त विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध

पुरा पढ्नुहोस
सप्तकोशीमा बेपत्ता बालकको खोजी कार्य जारी

काठमाडौं। सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । गत सोमबार बिहान करिब ९ः४५ बजे

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको आजको विशेष सम्बोधन स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुने गरी सारिए पनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको

पुरा पढ्नुहोस
रुपन्देही-३ का लागि रास्वपाले उम्मेदवार इच्छुकसँग माग्यो आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन

पुरा पढ्नुहोस