हुलाक अपडेट

देशको ४६ प्रतिशत भूभाग जंगलले ढाकिएको, भू-ढकान नक्सा सार्वजनिक

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२ (राष्ट्रिय भू-ढकान नक्सा) मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन्। वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा.

पुरा पढ्नुहोस
देउवाको पाँच नेताहरुलाई जवाफ : भावी सभापतिमा कसैलाई अघि सारिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिका लागि कसैलाई वचन नदिएको बताएका छन् । कांग्रेसका पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले आज

पुरा पढ्नुहोस
काम गर्न नसक्ने मन्त्री फिर्ता बोलाउन देउवालाई वरिष्ठ नेताहरूको सुझाव

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएर राम्रो प्रदर्शन गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सुझाव दिएका छन्। मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापति विमलेन्द्र

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको छ, अब उत्तर दिनु जरुरी छ -जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन हाल चौबाटोमा अलमलिएको जस्तो देखिएको बताएका छन्। उनले अब आन्दोलनका नेतृत्वकर्ताहरूले जनताको विश्वास र आन्दोलनको भविष्यका सम्बन्धमा गम्भीर आत्ममूल्यांकन गर्दै स्पष्ट उत्तर दिनुपर्ने समय

पुरा पढ्नुहोस
एमालेलाई विश्वप्रकाश शर्माको चेतावनी : सहमति नमानिए सहकार्यमा असर पर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्। बिपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बिपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन

पुरा पढ्नुहोस
एक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण सम्पन्न

काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ । आर्थिक वर्ष २०८१–८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी

पुरा पढ्नुहोस
हेलिकप्टरबाट काठमाडौं ल्याइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ । जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो । शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति

पुरा पढ्नुहोस
बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं। बसको ठक्करबाट पैदल यात्री ७१ वर्षीया वृद्धा सुवर्ण केशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्य विनायक नगरपालिका-८, इटबु चोकमा सडक पार गरिरहेको

पुरा पढ्नुहोस
सरकारमा हेरफेर हुँदैन, हल्लाको पछि नलाग्नुस् – मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रूपमा अघि बढाउने कुरा भएको बताए। उनले

पुरा पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय लतिलपुरको च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको एमाले पार्टी प्रचार तथा

पुरा पढ्नुहोस