हुलाक समाचार

२ घण्टामा २५ फन्को मारेपछि अवतरण भयो थाई एयर

काठमाडौं । भैरहवामा मौसम खुलेको छ । बिहान मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानअवतरणमा अवरोध भएको थियो । थाई एयर एसियाको विमान कपिलवस्तुको आकाशमा २ घण्टामा २५ फन्को मारेपछि अवतरण भएको छ । सभा

पुरा पढ्नुहोस
भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी

काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो । सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा

पुरा पढ्नुहोस
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट

पुरा पढ्नुहोस
यस्तो छ,बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१

पुरा पढ्नुहोस
आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६०

पुरा पढ्नुहोस
आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम

पुरा पढ्नुहोस
आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” आज देखि सुरु हुँदै छ । मंसिर २ गतेसम्म काठमाडौंको

पुरा पढ्नुहोस
नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । नेपालले

पुरा पढ्नुहोस
‘दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा

काठमाडौ। सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन

पुरा पढ्नुहोस