हुलाक समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८
पुरा पढ्नुहोसकाठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ ।ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका
पुरा पढ्नुहोसकाठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय
पुरा पढ्नुहोसकाठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागिजान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् ।यसअघि चितवनले मर्रस्यन्ट
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि
पुरा पढ्नुहोसकाठमाडौं । फालाङ फूड डिक्सनरीका प्रख्यात लेखक शिव न्यौपानेले अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसा पत्र पाएका छन् । पूर्व प्रधानमन्त्री मोरिसनको नेतृत्वकालमा बहुसांस्कृतिक खाद्य शब्दकोश लेखेकोमा उनले प्रशंसा पत्र प्राप्त गरेका हुन्। यसरी पूर्व माननीय
पुरा पढ्नुहोसकाठमाडौ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई
पुरा पढ्नुहोसकाठमाडौ। एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका रोहनले नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ पनि प्रिय छन्
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९
पुरा पढ्नुहोसकाठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । नेपालका
पुरा पढ्नुहोस