हुलाक समाचार

बीपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद

पुरा पढ्नुहोस
सहकारीको रकम हिनामिनामा निर्दोष छु, अनुसन्धान गर्नुहोस् : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय छानबिनका लागि तयार बताएका हुन् । उनले भने, ‘विगतमा पनि

पुरा पढ्नुहोस
चीनले निर्माण गरिरहेको पुल विश्वकै लामो भएको दाबी

काठमाडौ । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ । पुल निर्माण गरिरहेका इन्जिनियरहरूले

पुरा पढ्नुहोस
सहकारी पीडितले रवि लामिछानेलाई पोखरामा देखाए कालो झण्डा

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालो झन्डा देखाइएको छ । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन पोखरामा रहेका लामिछानेलाई सहकारी बचतकर्ताहरुले कालो झन्डा देखाएका हुन् । उनीहरुले नाराबाजी

पुरा पढ्नुहोस
प्रोफेसर डा. अच्युत सामन्तलाई काठमाडाैंमा भब्य सम्मान

काठमाडौं । “आर्ट अफ गिभिङ”को भावना सम्मान गर्ने उद्देश्यले आयोजित विशेष रात्रिभोज आइतबार काठमाण्डौको हायात रेजेन्सीमा सम्पन्न भयो। यस कार्यक्रमले प्रख्यात शिक्षा विद् र मानवतावादी प्रोफेसर डा. अच्युत सामन्तको योगदानको सम्मान गर्दै गरिबी, भोकमरी

पुरा पढ्नुहोस
अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता

पुरा पढ्नुहोस
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा

पुरा पढ्नुहोस
शेख हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

काठमाडौं । बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली पुगेपछि उनको पलायनसँगै बङ्गलादेशमा राजनीतिक

पुरा पढ्नुहोस
अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ । पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ । यस सूचीमा

पुरा पढ्नुहोस